
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थको कडाइका साथ नियमन गरिरहेको बताएका छन् । शनिबार विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आम उपभोक्ताको...