
Enter your email address and we will send you a link to reset your password.
काँक्रेविहार / कर्णाली प्रदेश सरकारले आर्थिक रूपमा सवल हुनका लागि चालु आर्थिक वर्षमा प्रदेशको अर्थसम्बन्धी ऐन बनाएर सार्वजनिक गरेको छ । सरकारलाई आर्थिक रूपमा बलियो बनाउने उद्देश्यले प्रदेश सरकारले आर्थिक ऐन ल्याएर राजपत्रमा प्रकाशित गरेको हो...