आजदेखि पेट्रोलको भाउ घट्दा महँगियो डिजल र मट्टितेल, प्रतिलिटर कति ?

आजदेखि पेट्रोलको भाउ घट्दा महँगियो डिजल र मट्टितेल, प्रतिलिटर कति ?

शुक्रवार, साउन १६ २०८२
शुक्रवार, साउन १६ २०८२
  • आजदेखि पेट्रोलको भाउ घट्दा महँगियो डिजल र मट्टितेल, प्रतिलिटर कति ?

    काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ । यस्तै, डिजल र मट्टितेलमा भने प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर तीन रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको छ । 

    images
    images

    नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १५९, डिजल र मट्टितेल प्रतिलिटर १५०, हवाई इन्धन प्रतिलिटर १२८ रुपैयाँ कायम गरिएको निमगले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । नयाँ मूल्यसूची आज बिहानदेखि लागु भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय