डबली

काठमाडौँ / लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत छड्के तिलहरी सार्वजनिक भएको छ। सुधा मरहट्टाको शब्द र किरण कंडेलको संगीत तथा एरेञ्जमा तयार गरिएको यस गीतको भिडियो दिनेश मुस्कानले निर्देशन गरेका छन्। गीतको निर्माणमा...