समाचार

काठमाडौँ / वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करण भदौ २० गतेदेखि २८ गतेसम्म हिमालय टिभी प्रिमियम एचडीमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ। सो विषयमा प्रसारण अधिकार सम्बन्धी सम्झौता हिमालय टिभी प्रिमियम र लिगका आधिकारिक...