
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / मुख्यसचिव एक नारायण अर्यालले डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव नभएको बताएका छन् । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ मा बोल्दै अर्यालले प्रविधिबिना रूपान्तरण सम्भव नभएको बताएका हुन् । “डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव छैन। सेवा प्रवाह, सुशासन...