हिमानी र हृदयन्द्रलाई लिएर सांसद ज्ञानेन्द्र हुम्लामा

हिमानी र हृदयन्द्रलाई लिएर सांसद ज्ञानेन्द्र हुम्लामा

शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • images
    images
    हिमानी र हृदयन्द्रलाई लिएर सांसद ज्ञानेन्द्र हुम्लामा
    images
    images

    जुम्ला / जुम्ला पुगेकी पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्र शाहलाई भव्य स्वागत गरिएको छ । गुठिचौरमा बर्थिङ सेन्टरको शिलान्यास र हिमामा सिचाइँ पोखरीको उद्घाटन गर्न शनिबार उनीहरु जुम्ला आइपुगेका हुन् । 

    हिमानी ट्रस्टले निर्माण गर्न लागेको बर्थिङ सेन्टर शिलान्यास गर्न सांसद ज्ञानेन्द्र शाहीको साथमा जुम्ला पुगेका हुन् । जुम्लाका दुई स्थानमा बर्थिङ सेन्टर बनाइने सांसद शाहीले बताएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com