images
Logo
images

बिमा प्राधिकरणले प्रकाशन गर्यो बिमा प्रतिबिम्बको दोस्रो संस्करण

बिमा प्राधिकरणले प्रकाशन गर्यो बिमा प्रतिबिम्बको दोस्रो संस्करण

शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • बिमा प्राधिकरणले प्रकाशन गर्यो बिमा प्रतिबिम्बको दोस्रो संस्करण

    काठमाडौँ / नेपाल बिमा प्राधिकरणले बिमा प्रतिबिम्बको दोस्रो संस्करण प्रकाशन गरेको छ । प्राधिकरणले चालू आर्थिक वर्षको बैशाख मसान्तसम्मका बिमा क्षेत्रका मुख्य मुख्य तथ्याङ्कहरूको विश्लेषणसहित बिमा प्रतिबिम्बको दोस्रो संस्करण प्रकाशन गरेको हो ।

    images
    images

    सो संस्करणमा चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म जारी बिमालेख सङ्ख्या, प्रदेशगत रूपमा बिमालेख सङ्ख्या, बिमाशुल्क सङ्कलन, बिमा दाबी भुक्तानी विवरण, जीवन बिमाको पहुँच, बिमकहरूको वित्तीय अवस्था, समर्पण तथा व्यतित विवरण, बिमकका शाखा कार्यालय तथा कर्मचारी विवरणलगायत बिमा क्षेत्रका समग्र सूचकांकहरू विश्लेषणसहित प्रस्तुत गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय