
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनामा परेको छ। लन्डन गेटविकतर्फ उडान भरिरहेको उक्त विमानमा चालक दलसहित २४२ जना यात्रु सवार थिए। विमान टेकअफको क्रममा अहमदाबाद विमानस्थलको सीमा नजिकै रहेको एयर कस्टम...