नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय बमोजिम सविना मास्केलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ ।  यसअघि उनी कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएका थिए ।...

  • © 2025 All right reserved to arthadabali.com