सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढ्यो, सस्तियो चाँदी

सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढ्यो, सस्तियो चाँदी

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • images
    images
    सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढ्यो, सस्तियो चाँदी
    images
    images

    काठमाडौँ / बिहीबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँ बढेको हो ।

    आज छापावाल सुन तोलामा १ लाख ९२ हजार ९ सय रुपैयाा पर्नेछ । यसअघि भने तोलामा १ लाख ९१ हजार ३ सय रुपैयाँ पर्नेछ । 

    यता, चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ । यसअघि तोलामा २ हजार १६५ रुपैयाँ रहेको चाँदी आज २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com