आईएमई लाइफ इन्स्योरेन्सका बिमित, अभिकर्ता र कर्मचारीहरूले मेडिसिटी हस्पिटलमा विशेष छुट पाउने

आईएमई लाइफ इन्स्योरेन्सका बिमित, अभिकर्ता र कर्मचारीहरूले मेडिसिटी हस्पिटलमा विशेष छुट पाउने

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • आईएमई लाइफ इन्स्योरेन्सका बिमित, अभिकर्ता र कर्मचारीहरूले मेडिसिटी हस्पिटलमा विशेष छुट पाउने

    काठमाडौँ / आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बिमित, अभिकर्ता तथा कर्मचारीहरूले मेडिसिटी अस्पतालमा विशेष छु पाउने भएका छन् । 

    images
    images

    कम्पनी र हस्पिटलबिच भएको सम्झौता अनुसार अब मेडिसिटी हस्पिटलमा उपचारसेवा लिदा १० प्रतिशत छुट प्राप्त हुने भएको हो । साथै, हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत पाइनेछ । 

    उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बिमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् ।

    यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय