ह्युन्डाई नेपालद्वारा ‘फेस्टिभ डिलाइट २०८१’ को विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण

ह्युन्डाई नेपालद्वारा ‘फेस्टिभ डिलाइट २०८१’ को विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण

आइतवार, भदौ ८ २०८२
आइतवार, भदौ ८ २०८२
  • ह्युन्डाई नेपालद्वारा ‘फेस्टिभ डिलाइट २०८१’ को विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण

    काठमाडौँ / लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि., नेपालका लागि ह्युन्डाई गाडीका आधिकारिक वितरकले ‘फेस्टिभ डिलाइट २०८१’ योजनाको विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ।

    images
    images

    विजेता कुवेरा कन्स्ट्रक्सन प्रालिलाई  ८ भदौ २०८२, आइतवार 'LAXperience 2025' को दोस्रो दिन नयाँ ह्युन्डाई भेन्यू १.२ प्रदान गरिएको छ ।

    दशैं–तिहारको अवसर पारेर २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको योजना अन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड मार्फत नगद छुट, एक वर्षको सडक कर, एक वर्षको बीमा तथा एक्सचेन्ज बोनसजस्ता सुविधा पाएका थिए । 

    ह्युन्डाई नेपालले विजेता कुवेरा कन्स्ट्रक्सनलाई बधाई दिँदै, योजनामा सहभागी सबै ग्राहकप्रति आभार व्यक्त गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय