काठमाडौं/ नेपाल मेडिसिटी अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल भएको छ। पोखराका ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो उनका २६ वर्षीय छोरा आयुष कार्कीले दान गरेका हुन्। प्रत्यारोपण शल्यक्रिया जेठ ८ गते सम्पन्न गरिएको अस्पतालले जनाएको...

  • © 2025 All right reserved to arthadabali.com