काठमाडौँ / नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले तीन दलका तीन नेताहरूको चर्तिकला आगामी दिनमा झन् बढि नाङ्गिदै जाने बताएका छन् । बिहीबार काठमाडौँमा नेपाल समाजवादी पार्टीको १०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले...

  • © 2025 All right reserved to arthadabali.com