
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। मंगलबार जिल्ला अदालत काठमाडौँमा थुनछेक बहसपछि न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रसँग तीन लाख रुपैयाँ धरौटी माग गर्दै...