
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार, पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि भएको छ । यसअघि प्रतिलिटर १५९ रुपैयाँमा बिक्री हुँदै आएको पेट्रोल अब...