
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच '7% RBBL Debenture 2088' (RBBD2088) ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताअनुसार ७ वर्ष अवधिको, ७ प्रतिशत वार्षिक ब्याजदर रहेको, प्रति कित्ता रु....