रवि लामिछानेले कारागार भित्तामा महत्त्वपूर्ण सन्देश दिनुभएको छ : डा.वाग्ले

रवि लामिछानेले कारागार भित्तामा महत्त्वपूर्ण सन्देश दिनुभएको छ : डा.वाग्ले

शनिवार, साउन ३१ २०८२
शनिवार, साउन ३१ २०८२
  • रवि लामिछानेले कारागार भित्तामा महत्त्वपूर्ण सन्देश दिनुभएको छ : डा.वाग्ले

    काठमाडौँ / रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागार ल्याइएका रास्वपा सभापति रवि लामिछानेले आफू बसेको भित्तामा महत्वपूर्ण सन्देश लेखेर विदा हुनुभएको जानकारी पार्टी उपसभापति स्वर्णिम वाग्लेले दिएका छन् । 

    images
    images

    शनिबार रूपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागारमा आएका उनले भैरहवा विमानस्थलमा पार्टी उपसभापति वाग्ले र प्रवक्ता मनिष झालाई भेट्ने क्रममा उनले आफूले भित्तामा लेखेका विषय वाग्ले आफ्नो सामाजिक सन्जाल फेसबुकमार्फत दिएका छन् । 

    उनले लेखेका छन् “भैरहवाबाट रविको अड्डासार : आज कृष्ण जन्माष्टमी । रास्वपा सभापति रवि लामिछानेलाई भर्खरै बुद्ध एयर यूफोर-८६० को उडानबाट काठमाडौँ लगिएको छ । संक्षिप्त विदाई भेटमा उहाँले भन्नुभयोः ‘भैरहवा कारागारमा १२६ दिन थुनिएको कोठाको भित्तामा लेखेँ-यो युगमा अब कृष्णहरू जन्मने छैनन्, तर अन्याय विरुद्ध लड्न धेरै मानिसहरू कृष्ण जस्तै बन्नुपर्ने छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय