
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ इङ्गेजमेन्ट बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम निस्कने अपेक्षा व्यक्त गरेकी छन् । सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबारको बैठकमा मन्त्रालयको...