
Enter your email address and we will send you a link to reset your password.
मुगु / रारा राष्ट्रिय निकुञ्जमा दरबन्दी अनुसारको कर्मचारीको अभाव भएको छ । निकुञ्जमा रहेको हुटुमा क्षेत्रमा आवश्यक कर्मचारी नपठाउँदा विभिन्न प्रकृतिका मुद्दाको किनारा लाग्न सकेको छैन । कतिपय मुद्दा १४ वर्षदेखि पेन्डिङमा छन् । निकुञ्ज कार्यालयमा...