एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई सीआईपीबाट सम्मानित

एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई सीआईपीबाट सम्मानित

शुक्रवार, साउन २ २०८२
शुक्रवार, साउन २ २०८२
  • एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई सीआईपीबाट सम्मानित

    काठमाडौँ / एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्त्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित भएका छन् । 

    images
    images

    मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पु¥याएको भन्दै नेपाल सरकारले असार ३२ गते उनलाई सम्मान गरेको हो । नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विशेष व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।   

    मुलुकको आर्थिक विकासमा विशेष योगदान गरी नेपाल सरकारले प्रदान गर्ने सीआईपी जस्तो महत्वपूर्ण सम्मानबाट शुशोभन हुनुभएकोमा सञ्चालक रामचन्द्र संघईप्रति बैंकले हार्दिक बधाई ज्ञापन गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com