बैंकवित्त

जनकपुर / नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले कुनै पनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरून्त कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासंघ र बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरूसंग छलफल गर्दै...

  • © 2025 All right reserved to arthadabali.com