काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको हो ।
यसैगरी युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा, यूके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७३ पैसा र बिक्रीदर १०१ रुपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैङ्कले जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ २३ पैसा र बिक्रीदर चार रुपैयाँ २५ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।
यस्तै, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०२ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ १९ पैसा र बिक्रीदर २१ रुपैयाँ २८ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ र बिक्रीदर ४५० रुपैयाँ ९६ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ८६ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ९७ पैसा र विक्रीदर ३५८ रुपैयाँ ५३ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
INR (Indian Rupee)
|
100 | 160.00 | 160.15 |
usd (U.S. Dollar)
|
1 | 137.44 | 138.04 |
eur (European Euro)
|
1 | 158.03 | 158.72 |
gbp (UK Pound Sterling)
|
1 | 185.96 | 186.77 |
chf (Swiss Franc)
|
1 | 168.83 | 169.57 |
aud (Australian Dollar)
|
1 | 88.94 | 89.33 |
cad (Canadian Dollar)
|
1 | 100.73 | 101.17 |
sgd (Singapore Dollar)
|
1 | 107.01 | 107.48 |
jpy (Japanese Yen)
|
10 | 9.52 | 9.56 |
cny (Chinese Yuan)
|
1 | 19.13 | 19.22 |
sar (Saudi Arabian Riyal)
|
1 | 36.62 | 36.78 |
qar (Qatari Riyal)
|
1 | 37.71 | 37.87 |
thb (Thai Baht)
|
1 | 4.23 | 4.25 |
aed (UAE Dirham)
|
1 | 37.43 | 37.59 |
myr (Malaysian Ringgit)
|
1 | 32.37 | 32.51 |
krw (South Korean Won)
|
100 | 10.02 | 10.07 |
sek (Swedish Kroner)
|
1 | 14.38 | 14.45 |
dkk (Danish Kroner)
|
1 | 21.19 | 21.28 |
hkd (Hong Kong Dollar)
|
1 | 17.51 | 17.59 |
kwd (Kuwaity Dinar)
|
1 | 449.00 | 450.96 |
bhd (Bahrain Dinar)
|
1 | 364.27 | 365.86 |
omr (Omani Rial)
|
1 | 356.97 | 358.53 |