
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ /केटीएम नेपालले KTM 250 DUKEको संशोधित मूल्य सार्वजनिक गरेको छ। अब यो मोटरसाइकल रु.७,१३,९०० मा उपलब्ध हुनेछ, जुन पहिलेको मूल्य रु. ७,५९,९०० भन्दा कम हो। यो रणनीतिक मूल्य समायोजनले नेपालभरका राइडरहरूलाई उच्च प्रदर्शनयुक्त मोटरसाइकलहरू अझ...