
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतित बिमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बिमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्यनजर गर्दै यो योजना सार्वजनिक गरेको...