ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि गाडि चल्ने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि गाडि चल्ने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

सोमवार, असार २ २०८२
सोमवार, असार २ २०८२
  • images
    images
    ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि गाडि चल्ने, प्रधानमन्त्रीले उद्घाटन गर्ने
    images
    images

    काठमाडौँ / ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारी साधन चल्ने भएका छन् । फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारी साधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिए । 

    यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

    गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारीसाधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो । 

    मुख्य संरचनाको निर्माणपछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने लगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com