
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित अगाडि बढेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित एभरेष्ट फाइबर सिमेण्ट बोर्ड प्रालिको समुउद्घाटन तथा उत्पादन सार्वजनिक समारोहमा बोल्दै उनले सरकारसँग...