अध्यक्ष ओलीले तिरे एमालेको लेबी

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

बुधवार, असार ११ २०८२
बुधवार, असार ११ २०८२
  • images
    images
    अध्यक्ष ओलीले तिरे एमालेको लेबी
    images
    images

    ललितपुर / प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् । 

    सो पार्टीको केन्द्रीय कार्यालय,च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व तिरेको हो । 
    अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com