डबली

काठमाडौँ / चलचित्र अभिमन्यु : च्याप्टर १को मोसन टिजर सार्वजनिक गरिएको छ । मंगलबार निर्माणपक्षले मोसन टिजर सार्वजनिक गरेको हो ।मोसन टिजरमा पैसाका लागि हुने संघर्षलाई सांकेतिकरूपमा देखाउन खोजिएको छ । चलचित्र अभिमन्यु : च्याप्टर१ भदौ...