काठमाडौँ / नेपालको अग्रणी डिजिटल भुक्तानी नेटवर्क फोनपेले एभरेस्ट बैंकसँग सहकार्य गर्दै एभरेस्ट फोनपे क्रेडिट कार्ड सुरु गरेको छ । जुन अहिले प्रयोगकर्ताहरूका लागि उपलब्ध छ। फोनपे क्रेडिट कार्ड स्किमअन्तर्गतको यो नवप्रवर्तनात्मक सेवा पूर्ण रूपमा भर्चुअल...