काठमाडौँ / ट्रेण्ड सेट गर्ने स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले आफ्नो प्रिमियम शोस्टपर हट ५० प्रो प्लस नेपालमा अविश्वसनीय मूल्य २५ हजार ९९९ मा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो ६.८ mm SlimEdge डिजाइनमा आएको सुन्दर फोनमा 3D...