आजदेखि काठमाडौँमा छैठौँ राष्ट्रिय मह मेला

आजदेखि काठमाडौँमा छैठौँ राष्ट्रिय मह मेला

बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • images
    images
    आजदेखि काठमाडौँमा छैठौँ राष्ट्रिय मह मेला
    images
    images

    काठमाडौँमा / आज बिहीबारदेखि छैठौँ राष्ट्रिय मह मेला–२०८२ हुने भएको छ । ‘आत्मनिर्भर मौरी व्यवसायी, सक्षम, सुदृढ महासंघ, नेपाली मौरीजन्य उपजको संसारभर पहिचान’ नाराका साथ काठमाडौँको भृकुटीमण्डपमा मह मेला सुरु हुन लागेको हो ।

    नेपाल मौरीपालक महासंघले स्वेदशी मह उत्पादन खपत बढाउनका लागि महको फाइदाबारे प्रचार गर्न मह मेला हुन लागेको हो । 

    मेलाले मौरीपालक व्यवसायिक किासनहरूका लागि व्यवसायको प्रचार प्रसार र विस्तारका लागि सहयोग पुग्ने महासंघले जनाएको छ । 

    आजदेखि सुरु हुने मेला जेठ २४ गते शनिबारसम्म चल्ने मेलामा प्रदेश, जिल्ला, पालिका अन्तगर्गतका उद्यमी तथा मौरी व्यवसायहरू सहभागी भएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com