काठमाडौँ / ट्रेण्ड सेट गर्ने स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले आफ्नो प्रिमियम शोस्टपर हट ५० प्रो प्लस नेपालमा अविश्वसनीय मूल्य २५ हजार ९९९ मा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
यो ६.८ mm SlimEdge डिजाइनमा आएको सुन्दर फोनमा 3D Curved 120Hz AMOLED Display, Helio G100 Processor, र ५ वर्षको TÜV Certified Performance Fluency रहेको छ।
व्द्यी को साउन्ड प्रणाली, डुअल स्पिकर, र लग्जरी डिजाइनले हट ५० प्रो प्लसलाई केवल स्मार्टफोन मात्र होइन, एक लाइफस्टाइल स्टेटमेन्ट बनाएको छ।
मुख्य विशेषताहरू
6.78” FHD+ AMOLED 3D Curved Display
120Hz Refresh Rate + In-Display Fingerprint
Helio G100 Processor
8GB RAM + 256GB Storage
50MP Dual AI Camera + 13MP Selfie Cam
5000mAh Battery with 33W FastCharge
Dual Speakers with JBL Sound
XOS 14.5 based on Android 14
हट ५० प्रो प्लस अब Sleek Black, Titanium Grey, and Dreamy Purple रंगहरूमा उपलब्ध छ। यो फोन छिटो मात्रै होइन, स्टाइलमा पनि अगाडि छ। अहिले नै नेपालभरका स्टोरहरू र अनलाइनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
इन्फिनिक्स मोवाइल एक द्रुत रूपमा बढिरहेको प्रविधि ब्रान्ड हो जसले विश्वभर इन्फिनिक्स ब्रान्ड अन्तर्गत स्मार्ट उपकरणहरू डिजाइन, निर्माण र बजारमा ल्याउँछ। सन् २०१३ मा स्थापित इन्फिनिक्सले आजको युवा पुस्तालाई लक्षित गर्दै नवीनतम प्रविधि, ट्रेन्डी डिजाइन र सुलभ मूल्यमा शक्तिशाली स्मार्ट उपकरणहरू प्रदान गर्दै आएको छ।