
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / एमएडब्लु वृद्धि कमर्सियल भेइकलले जेभियर इन्टरनेशनल स्कूललाई १३ वटा नयाँ फोटोन माउन्टेन ईलेक्ट्रिक स्कूल भ्यानहरू हस्तान्तरण गरेको छ । वातावरणमैत्री यातायाततर्फ स्कूलको महत्त्वपूर्ण कदमलाई दर्शाउँदै कम्पनीले उक्त स्कूल भ्यान हस्तान्तरण गरेको हो । यो...