नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ (CACS 2025) मा सक्रियताका साथ नेपालको प्रतिनिधित्व गरेको जनाएको छ । २०२५ को जुन ६७ मा चोङछिङ, चीनमा आयोजित यस सम्मेलनले परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण...

  • © 2025 All right reserved to arthadabali.com