संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • images
    images
    संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ / संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्दैछ । 
    मंगलबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो । 

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ भने बैठकमा ‘नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
    यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिनको १ बजे बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com