
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / मङ्गलबार सेयर बजार परिसूचक नेप्से २५.०७ अङ्कले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबारको बृद्धि दरलाई निरन्तरता दिँदै आज पनि नेप्से उकालो लागेको हो । बढेसँगै यस दिन नेप्से परिसूचक २६७८.१७ विन्दुमा पुगेको...