डबली

चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माणपक्षले आज एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरेको हो । लेखु सहयात्रीको शब्दरचना रहेको गीतमा मनिषा पोखरेलको स्वर...