
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित १३ जनाविरुद्ध तीनवटा फरक–फरक भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न परियोजनामा ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस लिएको आरोपमा अधिकारीसहित अन्य...