महालक्ष्मी विकास बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा

सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • images
    images
    महालक्ष्मी विकास बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले आज (सोमबार) देखि संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ ।

    बैंकले सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरूका लागि आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको जानकारी दिएको हो । 

    शेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र लगानीकर्ताले दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

    जुनसुकै व्यक्ति तथा कम्पनीले यो शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको पनि बैंकले सुचना मार्फत जानकारी गराएको छ । 

    यद्यपि, बैंकले कति कित्ता शेयर बिक्री गर्न लागेको हो त्यसको सङ्ख्या भने खुलाएको छैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com