अटो

काठमाडौँ / नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को मा अवलोकनकर्ताहरूको उत्साहजनक उपस्थिति देखिएको छ । पहिलो दिन १५ हजार भन्दा बढि दर्शकको आगमनले प्रर्दशनी स्थलमा दिनभरी उत्सवको...