
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाल च्याप्टरले प्रतिस्पर्धाका माध्यमबाट सद्भावना दूत ब्राण्ड एम्बेसडर छनोट गर्ने जनाएको छ । कम्पनीले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी प्रतिस्पर्धामार्फत तीन जना दूत छनोट गर्न लागेको...