प्रवास

टोरन्टो / जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलन २०२५ को तयारी योजना अनुसार पूरा भएको आयोजकहरूले बताएका छन्। क्यानडामा दर्ता भई कार्यरत गैरसरकारी सामाजिक संस्था सहयात्रा इन्टरनेशनल एलायन्स फर सोसल जस्टिस (क्यानडा)ले दक्षिण एसिया र उत्तर...