
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रचार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले भ्रष्टाचारीलाई आजीवन कारावासको व्यवस्था गनुपर्ने माग गरेका छन् । उच्च ओहोदामा रहेका राजनीतिज्ञ, कर्मचारी तथा अन्य पदाधिकारीहरुको सम्पत्ति छानबिन गरी गैरकानुनी...