
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / निर्जीवन बीमकको व्यापारको ठूलो हिस्सा बागमती प्रदेशमै केन्द्रित रहेको देखिन्छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ७ महिना माघसम्मको तथ्याङ्क अनुसार निर्जीवन बीमकको व्यापारको हिस्सा बागमती प्रदेशमा मात्रै ६५ प्रतिशत रहेको देखाएको...