बीमा

काठमाडौँ / नेपालको निर्जीबन बिमा कम्पनीहरूमध्ये नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत नेसनल बेस्ट एन्युअल रिर्पोट अवार्ड २०२४ का लागि गोल्ड अवार्ड सम्मान पाएको छ । इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल...