नेपाल इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत गोल्ड अवार्ड

नेपाल इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत गोल्ड अवार्ड

शनिवार, साउन ३ २०८२
शनिवार, साउन ३ २०८२
  • नेपाल इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत गोल्ड अवार्ड

    काठमाडौँ / नेपालको निर्जीबन बिमा कम्पनीहरूमध्ये नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत नेसनल बेस्ट एन्युअल रिर्पोट अवार्ड २०२४ का लागि गोल्ड अवार्ड सम्मान पाएको छ । 

    images
    images

    इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान)द्वारा साउन २ गते शुक्रवार होटल -याडिसनमा आयोजित समारोहमा कम्पनीलाई गोल्ड अवार्डले सम्मान गरेको हो ।

    उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक माननीय तोयम रायले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गरेका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com