
Enter your email address and we will send you a link to reset your password.
काठमाडौं/ राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको विषयलाई दृष्टिगत गरी सीमावर्ती नाकाहरूमा स्वास्थ्य परीक्षण र निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको बैठकमा सांसद् पौडेलले सीमा आवागमन...