
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । खुमलटारस्थित अध्यक्ष निवासमा आयोजित विशेष कार्यक्रममा...